राष्ट्रिय नाटक महोत्सवमा आज “मिता आव कोना चलब”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा मिति २०७६ असार २ गतेदेखि आयोजित “राष्ट्रिय नाटक महोत्सव–२०७६” को समापन समारोहमा आज असार ८ गते “मिता आव कोना चलब” (मितज्यू अब कता जाने) मैथिली नाटक नेपाली भाषामा सर्वनाम थिएटर, काालिकास्थानमा ञ्चन हुनेछ । बिराट मैथिली नाट्यकला परिषद्को प्रस्तुति रहेको नाटकको निर्देशन तथा लेखन रामभजन कामतले गर्नु भएको हो । 
यो कथामा एक पहाडि र एक मधेशको मुलका पात्रहरु बीच भेटघाट हुन्छ । भेटघाट मितमा परिणत हुन्छ मितेरी । सम्बन्धमा  भए अर्कालाई चाडपर्वमा बोलाउने र मित्रतालाई अझ प्रगाढ बनाउने काम हुन्छ र । केही समयको अन्तारल पछि मधेसी पहाडी द्वन्दको विजारोपण हुन्छ । । आ–आप्mनो पार्टी तथा हालको  युवा पुस्ताको कारणले दुबै पुस्ताबीच विमेलले अन्नतः मित बीच फाटो आउँछ त्यो फाटाहरुमा मितहरु बीचको उत्पिडनको कथा हो र भाषाको सम्मान गर्ने नाटक मिताहो आब कोना चलब अर्थात मित ज्यू अब कसरी जाने...।