राष्ट्रिय नाटक महोत्सवमा “घरभित्रको अर्काे घर”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा असार २ गतेदेखि आयोजना गरिएको “राष्ट्रिय नाटक महोत्सव–२०७६” मा आज “घरभित्रको अर्काे घर” मञ्चन हुन लागेको छ । क्षितिज नाट्य समुह, फिदिम, पाँचथरद्वारा प्रस्तुत हुने नाटकको निर्देशन जीवन बरालले गर्नुभएको छ भने उक्त नाटक भरत गुरागई ‘बर्बरिक’ले लेख्नुभएको हो । 
यो एउटा गाउँको कथा सहर पुगेर टुङ्गिन्छ । धनपति बूढाको ग्रामीण संसार सुन्दर नै हुन्छ । उनको छोराले आमाबुबालाई काठमाडौं लगेर पाल्ने निहुँमा वृद्धाश्रमसम्म पु¥याउँछ । गाउँको सम्पूर्ण सम्पत्ति बेचेर पैसा कुम्ल्याउँछ ।
कलाकारहरुः
१. अनु श्रेष्ठ —  सरु 
२. दीक्षा चौधरी — दूधवालाकी श्रीमती 
३. सुदीप कार्की — सरोज 
४. प्रदीप सरदार — दूधवाला 
५. भरत गुरागाई —  धनपति 
६. विजय माझी — बच्चा 
७. मनिषा बराल —कृष्णकी छोरी 
८. निरासा ढुंगेल — धनपतिको श्रीमती 
९. गजेन्द्र पृथक —  तेजलाल
१०. विमल सम्बाहाम्फे — गाँउले 
११. रेनुका बाँस्तोला — चिया पसल्नी
१२. मुना कट्टेल  — बैनी 
१३. झापाली कान्छा — कृष्ण 
१४. प्रज्वल काफ्ले  — धनपतीको छोरा 
लेखन ः भरत गुरागई ‘बर्बरिक’
निर्देशन ः जीवन बराल 
सेट ः जीवन बराल 
प्रकाश ः सुरज माझी 
ध्वनि संयोजन ः प्रज्वल काफ्ले 
भेषभूषा ः अनु श्रेष्ठ