“राष्ट्रिय नाटक महोत्सव–२०७६”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा मिति २०७६ असार २ गतेदेखि ८ गतेसम्म “राष्ट्रिय नाटक महोत्सव–२०७६” आयोजना हुन लागेको छ । सर्वनाम थिएटर, कालिकास्थानमा आयोजना हनु लागेको नाटक महोत्सवमा देशभरका ७ वटा विभिन्न जातजाति, भाषाभाषिका नाटकहरु प्रदर्शन गरिन लागेका छन् । 
नाटक महोत्सवको उद्घाटन समारोह २०७६ असार २ गते अपराह्न ४ः३० बजे हुनेछ । प्रत्येक दीन बेलुका ५ः३० बजेदेखि नाटकहरु प्रदर्शन गरिनेछन् । नाटक महोत्सवको तालिका निम्नानुसार रहेको छ । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
राष्ट्रिय नाटक महोत्सव–२०७६
नाटक प्रदर्शन तालिका 
उद्घाटन कार्यक्रमः २०७६ असार २ गते
उद्घाटन समय ः दिनको ४ः३० बजे 
स्थानः सर्वनाम थिएटर, कालिकास्थान, काठमाडाैं

क्र.सं.

मिति

समय

नाटक

नाट्य समुह र ठेगाना

निर्देशक

लेखक

१)

२०७६।०३।०२

अपराह्न ५:३० बजे

पम्पा फूल

कर्णाली थिएटर “कलाकुञ्ज,  मुगु

हिरा विजुली

२)

२०७६।०३।०३

अपराह्न ५:३० बजे

ईश्वरलाई चिठि

कलालय,  इटहरी

प्रज्वल पराजुली

आलेख : सुगम दुलाल

३)

२०७६।०३।०४

अपराह्न ५:३० बजे

जीवैमामा गीतिनाटक

मगर अध्ययन केन्द्र, ललितपुर

भिम मास्की राना

संयोजक – डा. मिन श्रीस मगर

४)

२०७६।०३।०५

अपराह्न ५:३० बजे

घरभित्रको अर्काे घर

क्षितिज नाट्य समुह, फिदिम–१

जीवन बराल

भरत गुरागाईंं

६)

२०७६।०३।०६

अपराह्न ५:३० बजे

अमरसिंहको खोजिमा

तरङ्ग सांस्कृतिक परिषद् हेटौडा

उज्वल शर्मा भण्डारी

तुल्सी थापा

५)

२०७६।०३।०७

अपराह्न ५:३० बजे

विकास भर्सेंस निकास

रंगकला, गोरखा

रामबाबु रेग्मी

रामबाबु रेग्मी

७)

२०७६।०३।०८

अपराह्न ५:३० बजे

कजरी

एम.आर्ट थिएटर, नेपालगञ्ज, बाँके

बिरेन्द्र हमाल

बिरेन्द्र हमाल