नाटक गुन-केशरी मञ्चन

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे प्रस्तुतिमा जमलस्थित राष्ट्रिय नाचघरमा रङ्गकर्मी बीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा नाटक ‘गुन–केशरी’ प्रदर्शन गरिएकाे छ ।

करिब एक महिनाकाे अभ्यासपछी जेठ ३० गते नाटक गुन-केशरी प्रदर्शन गरिएकाे हाे ।