पशुपतिनाथ क्षेत्र सरसफाइ अभियान

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे अगुवाइमा सञ्चालन भएकाे पशुपतिनाथ क्षेत्र सरसफाइ अभियान २०७९ फागुन २७ देखि प्रत्येक शनिवार सञ्चालन हुँदै काे  छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायत मातहतका निकायका  पदाधिकारी तथा कर्मचारीहरुकाे सहभागितामा पशुपति क्षेत्रका विभिन्न स्थानमा सरसफाइ हुँदै अाएकाे छ ।  चाैथाे, पाचाैँ र छैठाैँ हप्ताकाे सरसफाइ कार्यक्रमका केही तस्विरहरु