प्राज्ञिक संसार अब अनलाइनमा
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आफ्ना गतिविधिहरुलाई समेटेर तयार गरिएका प्राज्ञिक संसारहरु अनलाइनमा राखिएका छन् । प्रज्ञा प्रतिष्ठानले प्राज्ञिक गतिविधिहरुलाई समेटेर चौमासिक रुपमा प्राज्ञिक संसार प्रकाशन गर्दै आइरहेको छ । प्रज्ञा प्रतिष्ठानका गतिविधिहरु प्राज्ञिक संसारमा समावेश गरिएका छन् । प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक संसारहरु पढनका लागि तल दिइएका लिंकहरु वा सिधै डाउनलोडमा गएर पनि डाउनलोड वा पढन सकिन्छन् ।
http://namuda.org.np/public/uploads/3/files/201908301567146607.pdf
http://namuda.org.np/public/uploads/3/files/201908301567146135.pdf
http://namuda.org.np/public/uploads/3/files/201908301567146169.pdf
http://namuda.org.np/public/uploads/3/files/201908301567146208.pdf
http://namuda.org.np/public/uploads/3/files/201908301567146238.pdf
http://namuda.org.np/public/uploads/3/files/201908301567146271.pdf
http://namuda.org.np/public/uploads/3/files/201908301567146286.pdf