लोक नाचहरुको संरक्षण आवश्यकः प्राज्ञ प्रेमर्षि

 राजविराजऽ २५ असाेज। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लोक संस्कृति विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले मिथिलाको मौलिक संस्कृतिको रुपमा रहेका लोक नाचहरु लोप हुन लागेको भन्दै यसको संरक्षण सम्वद्र्धन हुनुपर्नेमा जोड दिएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका कार्यालयको बैठक कक्षमा असाेज  शनिवार आयोजित लोकनाचका स्थानीय कलाकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मिथिलाको पहिचानलाई जिवन्त राख्दैआएका कलाकारहरुको वर्तमान अवस्था तथा त्यसको पेशागत प्रवद्र्धन एवम् सुनिश्चितताको विषयमा स्थानीयदेखि संघीय सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । 

पूरा पढ्नुहाेस्.....