लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आयोजित नाट्य कार्यशाला सम्पन्न

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सुदुरपश्चिम प्रदेशको धनगढी तथता लुम्बिनी प्रदेशको नेपालगन्जमा आयोजना गरेको सात दिने नाट्य कार्यशाला  सम्पन्न

पूरा पढ्नुहोस्

नाटक अभिनयतर्फ ७ दिने आधारभूत प्रशिक्षण कार्यक्रमको थालनी

@$ ut]. g]kfn ;ËLt tyf gf6\o k|1f k|lti7fg gf6s ljefusf] cfof]hgfdf n'lDagL k|b]zsf] g]kfnu~h / ;'b'/klZrd k|b]zsf] wgu9Ldf gf6s clegotkm{

पूरा पढ्नुहोस्

वालुङ जातिमा प्रचलित वालुङ लोकभाकाको अध्ययन, अनुसन्धान र सङ्कलन कार्य सम्पन्न

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सङ्गीत विभाग प्रमुख  अशोक कुमार राईद्वारा ओलाङचुङगोलामा वालुङ समुदायको स्थलगत अध्ययन,

पूरा पढ्नुहोस्

ठाडोभाका संरक्षणका लागि नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र ठाडोभाका लोककला प्रतिष्ठान नेपालका बीच सहकार्य हुने

नवराज पहाडी । लमजुङको पहिचान र गौरवको रुपमा रहेको तर लोपोन्मुख अवस्थामा रहेको ठाडोभाका संरक्षणका लागि नेपाल संगीत तथा नाट्य प्रतिष्ठान

पूरा पढ्नुहोस्

‘अ लाईफ ईन म्यूजिक’ नामक संवाद कार्यक्रमको थालनी

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा समप्रिया सङ्गीत प्रतिष्ठानले कोरोना महामारीका बीच ‘अ लाईफ ईन म्यूजिक’ नामक संवाद कार्यक्रमको

पूरा पढ्नुहोस्

'स्वर मध्यमा' संवाद शृङ्खला प्रशारण हुँदै

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानसँगको सहकार्यमा ध्रुपद गुरुकुल काठमाडौंको प्रस्तुति 'स्वर मध्यमा' शास्त्रीय सङ्गीतका साधकहरुसँगको संवाद शृङ्खला हरेक हप्ताको सोमबार र

पूरा पढ्नुहोस्

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्दै प्रज्ञा प्रतिष्ठान

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक

पूरा पढ्नुहोस्

‘शैली संवाद’ कार्यक्रम आयोजना हुने

विश्वव्यापी महामारी कोभिड १९का कारण विश्व यतिबेला आक्रान्त रहेको छ जसले गर्दा आर्थिक सामाजिक र साँस्कृतिक क्रियाकलापहरु ठप्पप्राय छन् ।

पूरा पढ्नुहोस्

‘रङ्गराग’ पूर्णाङ्क ५ प्रकाशित

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका विभिन्न गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्र तथा सङ्गीत तथा नाट्य क्षेत्रसँग आबद्ध विभिन्न

पूरा पढ्नुहोस्

६ जना स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ प्रदान

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विगतका वर्षहरुझैं यस वर्ष पनि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ सङ्गीत, नाटक तथा

पूरा पढ्नुहोस्