प्रतिष्ठानकी कर्मचारी शान्ती भुजेलप्रति हार्दिक श्रद्धान्जली

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा स्थापनाकालदेखि नै कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारी श्री शान्ती भुजेलको मिति २०७६ माघ ६ गते सोमबार राती ३६ वर्षको अल्पायुमा अत्यन्त दुःखद् र अकल्पनीय निधन भएको घटनाप्रति दःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ ।